arrow

बिना निष्कर्ष टुंगियो न्याय परिषद्को बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
rule-of-law.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । न्याय परिषद्को सोमबार बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । लामो समय सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो ।

हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर निष्कर्षविहीन टुंगिएको हो । 

सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्यसहित ४१ र जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ