arrow

चट्याङ लागेर मरे बस्तुभाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
lightning-final.jpg
तस्बिर – सांकेतिक ।

बाजुरा । बाजुरामा चट्याङ लागेर चार भैँसी मरेका छन् । बडिमालिका–७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयले पालेका चार भैँसी र एक गाई मरेका हुन् ।

बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर चार भैँसी सहित एक गाई मरेका छन् । स्थानीय प्रेम खत्री,सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एकरएक भैंसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ