arrow

कृषि खाद्यवस्तुमा भ्याट पुनर्विचार गरियोस् – राजेन्द्र बजगाईँ [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
rajendra-bajgai-parliament-2080-02-24.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले कृषि खाद्यवस्तुमा भ्याट पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेट सम्बन्धी छलफलमा सहभागीता जनाउँदै सांसद बजगाईँले कृषि खाद्यवस्तुमा भ्याट पुनर्विचार गर्न आग्रह गरेका हुन् । सरकारले बजेटमा कृषि खाद्यवस्तुमा १३ प्रतिशतसम्म भ्याट लगाएको छ । 

सांसद बजगाईँले विविध विषयहरु समेटेर आफ्नो विचार राखेका छन् । उनले आफूले दिमागबाट नभइ मुटुदेखि विचार राख्नेसमेत बताएका छन् । 

उनको सम्बोधनको पूर्णपाठ–

सम्माननीय सभामुख महोदय, 
८०/८१ को बजेट वक्तव्यको दुर्बल र सवल पक्ष माथि विचार राख्नु पूर्व नेपालको गरिमामय संसद्‌मा सम्माननीय प्रधानमन्त्री ले गर्नु भएको भारत भ्रमणका पराकम्पहरुका वारेमा टिप्पणी गर्न चाहन्छु | म संसद्‌मा नेपाल राष्ट्रको प्रधानमन्त्रीले गणतन्त्र भारतको भ्रमण गरिरहदा भ्रमण लाई पारिवारिक भ्रमणको संज्ञा दिनु आफ्नै देशलाई Sovereign हैन भन्नु हो भन्ने लाग्दछ | "I will try to speak from my heart NOT FROM BRAIN

यस्ता अभिव्यक्तिले भारतीय नागरिकको तहमा पनि के नेपालमा त्यहाँका प्रधानमन्त्रीलाई राष्ट्रको प्रतिनिधि मान्दैनन भन्ने प्रश्न गर्ने ठाउँ दिन्छ। June 5 को संसदमा जे अभिव्यक्तिहरु प्रकट भए क्षेत्रिय सद्भावमा धक्का मात्र पुग्छ। हामीहरू प्रतिदिन १ लाख लि.दूध Deficit मा छौं। मुर्रा उपहार नश्लसुधारमा sampliling का लागि आएका हुन् । हामीहरू मध्य भैंसीको दुध घ्यु नखाने कति  छौं ? भैंसी माथिको निर्मम प्रहार गर्नु भैंसी पाल्ने किसानको मतको अपमान हो ।

सम्माननीय सभामुख महोदय,
नेपाल भारत सम्बन्ध  बहुआयामिक छन् । विषेशगरि भारतिय गोर्खा पेन्सनमा 2021-22 को Date हेर्दा 3300 Three Thousand Three Hundred Crore पेन्सन भित्रन्छ। एक भारतिय गोर्खा सैनिकको युद्धमा मृत्य हुँदा रु १ करोड IC क्षतिपुर्ति अर्की श्रीमतीले प्राप्त गर्छिन् ।


त्यसो त नेपालमा जनमोर्चा, ने.म.कि.पा . वाहेक प्राय सवै पार्टीहरु खुलेर वा छुपेर भारतिय पक्षहरू संग सहकार्य गरिरहेका देख्छौं । भारतले धेरै नेपाली नेताहरुको मृगौला प्रत्यारोपण गरेको छ Blood Transfusion पनि  गरेको छ। १२ बुँदे जस्तो Brain Transfusion पनि गरेकै हो । यसो भौगोलिक विकटताले गर्दा मित्रराष्ट्र चीनसँग तुलनात्मक रूपमा त्यसो हुन सक्दैन । तर चीन पनि हाम्रो मित्रराष्ट्र नै हो । हामि छिमेकि परिवर्तन गर्न सक्दैनौँ । सिमा अतिक्रमणमा यो संसदले एकता प्रदर्शन गर्यो । यो चीन को होस वा भारतको हामी त्यस विरुद्ध एकतावद्ध हुनुपर्नेमा पक्ष विपक्षमा विभाजित भइरहयौं ।

Leader thinks about children’s children- Political thinks about election:

 सभामुख महोदय, 
वजेटका विषयमा फर्कनु पर्दा २०२६ साल देखि २०३१ सम्मको अर्थमन्त्री सुर्य बहादुर थापाको कार्यकाल अर्थशास्त्रका विज्ञ डा. भेष बहादुर थापाका २०३१-२०३६ सालको कार्यकाल संग तुलना गर्न चाहान्छु। यसमानेमा सूर्य वहादुर थापाको कार्यकाल सफल रह्यो कि उनि जनताको राजनिति गरेको राजनिति परिवर्तनको आन्दोलनमा सहभागी भएका नेता थिए। अहिलेको सरकार मन्त्रीपरिषद्‌मा  नेपाली घाम पानी छिरेको छ भिजेको छ। 

मा. अर्थमन्त्रीको बजेट वक्तव्य यथार्थपरक Rational २०औं संस्कृति समितिहरू खारेज गर्दा Boad Directors र सदस्य सचिवहरूको नियुक्ति रोकिएका  भत्ता, इन्धन सवारी दुरुपयोग रोकिएका छन । बुढीगण्डकी परियोजनामा वोलिएन तर आज प्रधानमन्त्री ज्यूले अषाढमा उद्‌घाटन  हुन्छ You can speak in the parliament भन्नु भो |

हेर्दा सानो लाग्ने दुःखले विदेशिएका नेपाली घर फर्कदा ल्याउने  उपहार मोबाईल टिं.भी. मा लागेको रोक फुकुवा भएको छ। जनपक्षिय RATIONAL छ | SAMSUNG APPLE ले यहाँ उत्पादन गर्दैनन त्यहाँ रोजगारी छैन। कार्तिक महिनामै ठेक्का लागि सक्नु पर्ने र  फागुन  महिनामा आगामी आर्थिक वर्षको वजेट तय गरिसक्नुपर्ने निति लिएको छ यो अत्यन्त स्वागतयोग्य छ। वजेट वक्तव्यले नीतिगत सुधारमा टडकारो चुनौती उड्डयनमा नियमन र सेवामा पृथकीकरण गर्ने भनेको छ | International Civil Aviation Organization ले त्यहि भन्छ । उ परिसान छ।

वजेट वक्तव्य सबै ढंगले सर्वोत्कृष्ट भन्न म सक्दिन। बजेटमा मैले देखेका केहि भुलहरू सांकेतिक रूपमा राख्न चाहन्छु। सरकारले Make in Nepal Made in Nepal भनिरहेको छ। त्यसको वजार Gulf मुलुक भन्छ र त्यो  Minerals water को व्यापार भन्छ तर GULF- मुलुकहरू 2080 सम्मलाई Drinking Water मा स्वनिर्भर भएँ भन्छ ।

सरकारले GREAT HIMALAYAN TRAIL भन्छ | यो 150 दिन को 1700 KM को छ । यो Trail प्राय: 4500 र 6000 मिटरको SHERPINI COL सम्म फैलिएको छ । practical छैन । Trail पुरै Technical छ। Altitude का कारणले न वस्ती ले फाईदा लिन सक्छ न संस्कृति प्रवर्द्धन हुन्छ । यो 2009 मै फेल भैसक्यो।

कृषि खाद्यवस्तुमा VAT" पुर्नर्विचार गरियोस !!

सभामुख महादेय, 
Budget भनेको "DO NOT OVER Budget अप्रयाप्त व्यवस्थापन प्रणालीले गर्दा वजेट फेल हुने गर्दछ । परम्परागत वजेटले लामो समय खर्चिन्छन् । त्यहाँ अधिक व्यवस्थापन स्रोतको खपत हुन्छ । वजेटका चुनौतिहरू भनेका आयकर भन्सार राजश्व चुहावट ऐनहरू आपसमा टकराउनु हो । नेपालले सिघ्र वित्तिय संहिता ऐन निर्माण गरोस भन्ने सुभाव छ। यो Politician ले हैन Leaders ले गर्ने हो ।

अन्तमा, आ.व.८०/८१ को वजेट वक्तव्य, सरकारको भारत भ्रमण र नागरिकता विधयकका समर्थन गर्दछु। क्षेत्रिय राजनिति र नेपालको परराष्ट्रनितिको सवलिकरणमा राष्ट्रिय एकता प्रदर्शन गरौं। 
जयनेपाल

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ