arrow

ब्यापारीहरु जुवाडे हैनन् – केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
kp-oli-2080-02-23.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विचित्रको अवस्थामा रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटका सम्बन्धमा बोल्दै उनले आफूहरु विचित्रको अवस्थामा रहेको बताए । 

उनले हरेक पटक बजेट आउँदा करका दर हेरफेर गरिने, तार काटिने आरोप लगाए । उनले बजेट अगाडि नै गाडीहरु आउनु गम्भीर भएको बताए । 

ओलीले ब्यापारीहरु जुवाडे नभएको भन्दै कसैले नचुहाएको भए कसरी गाडी भित्रिए ? भनी प्रश्न गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ