arrow

प्रधानमन्त्री प्रचण्ड कहिले हो पशुपति दर्शन गर्न जाने ? – दीपकबहादुर सिंह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
prachanda-india-puja-2080-02-19.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई पशुपति दर्शन गर्न जाने कहिले हो भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा प्रचण्डसँग प्रश्न गर्दैै उनले पशुपतिमा कहिले जाने भनी आग्रह गरेका छन् ।  

प्रचण्ड भारत भ्रमणका क्रममा उज्जैनमा रहेको महाकाल मन्दिरमा गेरु वस्त्र लगाएर पूजा गरेको प्रसङ्ग सुनाउँदै सिंहले भगवान्का पनि भगवान पशुपतिको दर्शन गर्न कहिले जाने भनी प्रश्न गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ