arrow

सबैले बधाई दिनेछन् भन्ने सोचेको थिएँ म त विक्षिप्त भएँ – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
prachanda-parliament-2080-02-22a.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण निकै सफल भएकोमा सबैले बधाइ दिनुपर्नेमा उल्टै अपमानित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा भारत भ्रमणका क्रममा भएका विषयहरुबारे स्पष्ट पार्दै प्रचण्डले भ्रमण निकै नै सफल भएको दाबी गर्दै भने, ‘सबैले बधाई दिनेछन् भन्ने सोचेको थिएँ म त विक्षिप्त भएँ ।’

उनले भ्रमणमा भएका राम्रा कुराहरुको त प्रशंसा गर्न आग्रह गर्दै राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने आँट गर्न पनि सुझाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ