arrow

अमिताभ र धर्मेन्द्रले आमा मान्ने रहिनन् सुलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
sulochana.JPG

काठमाडौं । बलिउड दिग्गज अभिनेताहरूले आमा समान मान्ने  सुलोचना लाटकरको निधन भएको छ ।  

बलिउडकी चर्चित अभिनेत्री सुलोचनाको आइतबार राति निधन भएको हो । 

बलिउडमा, उनलाई धर्मेन्द्र र अमिताभ बच्चन जस्ता दिग्गज अभिनेताहरूको आमाको रूपमा मान्थे ।

९४ वर्षीया सुलोचनालाई श्वासप्रश्वासमा सङ्क्रमण भएपछि वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । 

सन् १९४० मा आफ्नो करियर सुरु गरेकी  सुलोचनाले करिब २५० हिन्दी र मराठी फिल्ममा अभिनय गरेकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ