arrow

त्यसपछि मात्रै संसद् सञ्चालन : ओली (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
kp-oli-ba.JPG

काठमाडौं ।   एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसद् सञ्चालन हुने बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाट बाहिरिँदै ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका हुन्।  

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ