arrow

भारत भ्रमणबाट फर्किएका प्रचण्डको यसरी गरियो स्वागत (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
prachanda-swagat-2080.JPG

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किएका छन् ।  

नेपाल एयरलाइन्सबाट स्वदेश फर्किएका प्रचण्डलाई सभामुख देवराज घिमिरे राषंट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ  लगायतले स्जवागत गरेका छन् ।  

प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँदिल्ली प्रस्थान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ