arrow

प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
prachanda-india-puja-2080-02-19.jpg

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।

नयाँदिल्लीबाट विशेष विमानमार्फत् उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका हुन् ।

सोही क्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान गरेका छन् । 

पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी भएका छन् ।

भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।

newskarkahna-news518990..jpeg
newskarkahna-news518991..jpeg
newskarkahna-news518992..jpeg
newskarkahna-news518993..jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ