arrow

प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
prachanda-india-mahatma-gandhi-samadhi-2080-02-18 (2).jpg

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण गरेका छन् । 

बिहीबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रचण्डले पुष्प अर्पण गरेका हुन् । बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

बिहीबारै विभिन्न सहमतिमा हस्ताक्षरसमेत हुनेछ । 

prachanda-india-mahatma-gandhi-samadhi-2080-02-18 (5).jpg
prachanda-india-mahatma-gandhi-samadhi-2080-02-18 (6).jpg
prachanda-india-mahatma-gandhi-samadhi-2080-02-18 (7).jpg
prachanda-india-mahatma-gandhi-samadhi-2080-02-18 (1).jpg
prachanda-india-mahatma-gandhi-samadhi-2080-02-18 (2).jpg
prachanda-india-mahatma-gandhi-samadhi-2080-02-18 (3).jpg
prachanda-india-mahatma-gandhi-samadhi-2080-02-18 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ