arrow

यसरी गरियो भारतमा नेपालका प्रधानमन्त्रीको स्वागत (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
prachanda-india-welcome-2080-02-17.jpg

काठमाडौं । चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्लीमा छन् । 

नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट गई पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यस लगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ