arrow

नेवीसंघ नेताहरुबाट देउवा निवासमा नाराबाजी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
nsu-deuba-niwas-narabaji (6).jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघ (नेवीसंंघ) का नेताहरूले अध्यक्षविरुद्ध नाराबाजी गरेका छन्।

बुधबार बिहान धुम्बाराही पुगेका नेवीसंघका नेताहरूले नेवीसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन्। संगठनलाई गति दिन नसकेको भन्दै शुभराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो ।

संगठनलाई अनिर्णयको बन्दी बनाएको, गतिदिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ।

nsu-deuba-niwas-narabaji (7).jpg
nsu-deuba-niwas-narabaji (1).jpg
nsu-deuba-niwas-narabaji (2).jpg
nsu-deuba-niwas-narabaji (3).jpg
nsu-deuba-niwas-narabaji (4).jpg
nsu-deuba-niwas-narabaji (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ