arrow

पिच नगरेको भन्दै सडक बन्द गरेर आन्दोलन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
road-bouddha-sankhu.jpeg

काठमाडौं । लामो समयसम्म पनि सडक पिच नभएपछि स्थानीयले बौद्ध साँखु सडकखण्डमा अवरोध गरेका छन् । 

उनीहरुले बुधबार नारायणटारदेखि दक्षिणढोकासम्म सडक बन्द गरेका छन् । 

उनीहरुले हिजो पनि सडक बन्द पारेका थिए । 

सडक धुलाम्मे हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएपछि उनीहरु आक्रोशित भएका हुन् । 

सडक पिच नहुँदा बर्खा लागेपछि लामो समयसम्म पानी जमिरहने हुँदै आएको थियो । 

4H0A3179.JPG
4H0A3231.JPG
4H0A3241.JPG
-MG-9742.JPG
-MG-9748.JPG
-MG-9780.JPG
IMG-9556.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ