arrow

जनज्योतिको सञ्चालक समितिको अध्यक्षमा कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
janajyoti.JPG

रौतहट।  जनज्योति बहुमुखी क्याम्पस,चन्द्रनिगाहपुरको सञ्चालक समितिको अध्यक्षमा सञ्जय कार्की निर्वाचित भएका छन्।  उनी निर्विरोध निर्वाचित भएका हुन्।  

उनीसँगै सञ्चालक समिति  सदस्यमा बालकृष्ण श्रेष्ठ,नारायण बहादुर न्यौपाने,श्यामलाल ठोकर,तारादेवी ठोकर,चिरञ्जीवी गौतम,राजेन्द्र तिवारी,सृजना सुनार र फुलचन राई निर्वाचित भएका छन्।  

रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने क्याम्पस समेत रहेकाले जनाज्योतीको सञ्चालक समितिको चुनाव राजनीतिक दलले महत्त्व राख्ने चुनावमा पर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ