arrow

प्रधानमन्त्रीसँग प्रत्यक्ष सवाल जवाफ ४ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
prachanda-parliament-2079-09-26.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष सवाल जवाफ हुने भएको छ । 

आगामी ४ गतेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डसँग सांसदहरुले सवाल जवाफ गर्ने सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा जानकारी दिए । 

बैठक पनि ४ गतेसम्मकै लागि स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ