- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुरुग्राम । भारतस्थित हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ। गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।
‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ । एजेन्सी