arrow

लिंन्डा ट्वीटरकी नयाँ सीईयो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
linda-yakarina-ceo-twitter.jpg

काठमाडौं । सामाजिक संजाल ट्वीटरका मालिक एलन मस्कले नयाँ सीइयोको घोषणा गरेका छन् । मस्कका अनुसार लिंडा याकारिनोलाई ट्वीटरको नयाँ सीइयोको रुपमा नियुक्त गरेका छन् । मस्क यही पदमा रहेका थिए ।  

मस्कले भनेका छन् कि याकारिनोले बिजनेस र अपरेशनमा ध्यान दिनेछिन् भने उनी आफैँ प्रोडक्ट डिजाइनमा विशेष ध्यान राख्नेछन् । 

मस्कले शुक्रबार ट्वीट गर्दैै भनेका छन् कि ‘नयाँ सिइयोको रुपमा लिंडा याकिरानोलाई स्वागत गर्न पाउँदा म उत्साही छु र उनले यो संस्थालाई उचाइ दिने छिन् ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ