- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक तीन दिन सञ्चालन हुने भएको छ ।
काठमाठौंमा जेठको १ देखि ३ गतेसम्म कार्यसमिति बैठक बस्नै भएको हो ।
पार्टीका समसामयिक विषय तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानका विषयमा पार्टीले धारणा बनाउन बैठक बोलाएको हो ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ।