arrow

बागमती प्रदेशसभा

सर्वदलीय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
parliament-bagmati-province.jpg

काठमाडौं ।  बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । 

आज बस्ने उक्त सर्वदलीय बंैठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।

आगामी प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । 

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ