arrow

सुपर ओभरमा जानै परेन, नेपाल इतिहास नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
acc-nepal-uae-final-c.jpeg

काठमाडौं । एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि छिनोफानोका लागि सुपर ओभरमा पुग्नै नपर्ने भएको छ । नेपाल र यूएईबीचको खेलमा ११८ रनको झिनो चुनौती पछ्याएको नेपालले २० ओभर खेलिसकेको अवस्थामा अब यदि वर्षाले खेल रोकियो भने पनि डक वर्थ लेविस अनुसार नै उपाधि छिनोफानो हुन सक्ने भएको छ । 

नेपालका खेलाडी गुल्शनकुमार झाले शानदार ब्याटिङ गरेसँगै नेपाल जित नजिक पुगिसकेको छ । नेपालले २२ रन जोड्दा ३ विकेट गुमााइसकेको थियो । तर गुल्शन र भीम शार्कीले शानदार साझेदारी गरेसँगै नेपाल जित नजिक पुगेको हो । 

उपाधि जित्दा नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ