arrow

सुडानमा ४१३ जनाको मृत्यु भएको डब्ल्यूएचओको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
sudan-map.jpg

सुडान ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ ।

सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ