-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अमेरिकाको डेडेभिल सहरमा शनिबार राति भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
एक किशोरको जन्मदिन मनाइ रहेको समय गोलाबारी भएको हो । घटना राती साढे १० बजे भएको जनाइएको छ।
प्रहरीले शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् ।