-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
त्रिशूली । नुवाकोटको विदुर नगरपालिका वडा नं ६ र १२ मा पर्ने जङ्गलमा डढेलो फैलँदै गएको छ ।
बिहीबारदेखि शुरु भएको उक्त डडेलो नियन्त्रण गर्न नसक्दा वन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । रासस