-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बलिउड अभिनेत्री माधुरी दीक्षितकी आमाको निधन भएको छ ।
माधुरीकी आमा स्नेह लता दीक्षितको आज बिहान निधन भएको हो ।
९१ वर्षको उमेरमा स्नेहको निधन भएको माधुरी र उनका पति श्रीराम नेनेले जनाकारी दिएका छन् ।
उनको अन्तिम संस्कार दिउँसो वर्ली श्मशान स्थलमा गरिने बताइएको छ।