arrow

खुशी लिएर फर्कियो यू–१९ टिम [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
nepali-u19-world-cup-2024.jpg

काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिम बेलुकी स्वदेश फर्किएको छ । विश्वकपमा छनोट हुँदै नेपाली टिम खुशी लिएर नेपाल फर्किएको हो । 

नेपालले यूएईमा सम्पन्न आईसीसी यू–१९ एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टोली यूएईलाई ७ रनले हराउँदै च्याम्पियन बन्दै विश्वकपमा स्थान पक्का गरेको हो । 

नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा पुगेको हो । सन् २०१६ पछि पहिलो पटक नेपाली टिम विश्वकपमा पुगेको हो । 

u-19-nepali-team (1).JPG
u-19-nepali-team (2).JPG
u-19-nepali-team (3).JPG
u-19-nepali-team (4).JPG
u-19-nepali-team (5).JPG
u-19-nepali-team (6).JPG
u-19-nepali-team (7).JPG
u-19-nepali-team (8).jpg
u-19-nepali-team (9).jpg
u-19-nepali-team (10).JPG
u-19-nepali-team (11).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ