arrow

करणी आरोपी अनाथालयका प्रमुख जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
crime-final-everytime-use.jpg

कञ्चनपुर । कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । 

कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्यालय गएको बेला अफिसमा पटक(पटक अनाथलयमा बस्ने वालिकालाई यौन दुब्र्यबहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।

उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले २०७९–११–१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसुरमा पुर्पक्षका लागि कारागार पठाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ