काठमाडौँ । काठमाडौंको सृङ्त्सेन भृकुटी विद्यालयमा खरायोको २१५० औँ नयाँ वर्ष मनाइँदै छ। तिब्बती ग्याल्पो ल्होसारमा परम्परागत भेष भूषामा सजिएका मानिसहरू परम्परागत सङ्गीतमा नृत्य गर्नु अघिका तयारी।
तस्बिरहरु:
Hamrakura.com