नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज बिहान काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारी चलेनन् । सरकारसँगको वार्तापछि यातायात मजदुरले आजको बन्द फिर्ता लिएका छन् ।
Hamrakura.com