arrow

घनश्याम भुषाल सवारी दुर्घटनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
ghanashyam-bhusal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एसका नेता घनश्याम भुषाल सवारी दुर्घटनामा परेका छन् । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुषालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । 

नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुषालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ