arrow

पंकज नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
pankaj-bikram-nemwang-afc-member.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । उनी साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।

एएफसीको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ