-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा पुगेर कार्कीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।
भेटमा प्रदेश १ को सरकार विस्तारबारे छलफल भएको बताइएको छ ।