arrow

गण्डकीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्रीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
khagraj-prachanda.jpg

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी ले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मङ्गलवार बिहान सरकारी निवास बालुवाटार पुगेर अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

भेटघाटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ