arrow

काठमाडौंका लागि उडेको विमान भद्रपुरमा अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
Shree-Airlines-Bombardier-3.jpg

झापा । नेपालगञ्ज विमानस्थलबाट बिहान काठमाडौंका लागि उडेको विमान चन्द्रगढी विमानस्थल आइपुगेको छ ।

७ बजे काठमाडौका लागि उडेको श्री एयरलाइन्सको विमान ९ बजे भद्रपुरको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएका कारण विमान डाइभर्ट गरेर भद्रपुर उतारिएको बताइएको छ । 

यात्रारत यात्रुहरु सबै सकुशल रहेका छन् । काठमाडौंको मौसम सफा भएसँगै यहाँबाट विमानले उडान भर्ने चन्द्रगढी विमानस्थलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ