arrow

जसपाले घिमिरेलाई मत दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ । 

आजको प्रतिनिधि सभा बैठकमा जसपाका सांसद प्रकाश अधिकारीले देवराज घिमिरेलाई मत दिने बताए । 

घिमिरेलाई आफू व्यक्तिगत रूपमा चिन्ने भन्दै उनले सक्रिय राजनीतिमा रहेको व्यक्तिलाई जसपा नेपालले समर्थन रहेको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ