arrow

मधेसको मुख्यमन्त्री बने यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
saroj-kumar-yadhav.jpg

काठमाडौं ।  जसपा संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री बनेका छन् । 

प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई ६३ सांसदको समर्थन गरेका छन् । 

यादवलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र दुई स्वतन्त्रले समर्थन गरेका छन्।

यादव यसअघि राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश २ को सभामुख थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ