arrow

विश्वासको मत पाएसँगै प्रचण्ड गोरखा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
Prachanda-parliament-PM.jpg

काठमाडौं ।  प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा जाने भएका छन् । 

गोरखा क्षेत्र नम्बर २ बाट मङ्सिर ४ को निर्वाचन जितेका प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक गोरखा जाने भएका हुन् । 

प्रचण्डले आज गोरखा महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री प्रचण्डले हिजो प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ