arrow

विश्वासको मतको प्रस्तावमा मतदान सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
sansad-prachand.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मतको प्रस्तावमा मतदान सुरु भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सदस्यहरुले बोल्नेक्रम सकिएपछि मतादान सुरु भएको हो ।

प्रस्तावको पक्षमा सत्ता गठबन्धनभित्रका दलदेखि नेपाली कांग्रेलगायत सत्ताबाहिरका दलहरुले समेत मतदान गर्ने घोषणा गरेका छन् । प्रारम्भिक अनुमानले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने निश्चित नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ