arrow

जसपाले प्रचण्डलाई विश्वासको मत दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
ashok-kumar-rai.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अशोककुमार राईले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि गरेको प्रस्तावमा उनले विश्वासको मत दिने बताएका हुन् ।

उनले प्रदेश सरकारलाई काम गर्ने दिशामा लैजानु पर्ने बताएका छन् । यस्तै उनले कर्मचारीतन्त्रलाई प्रकिृयामुखी, फाइल घुमाको घुमाई गर्ने र काम कम हुने खालको गर्ने भन्दा कार्यमुखी बनाउनु पर्ने बताएको छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ