arrow

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रेखा शर्माको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
rekha-sharma-maoist.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्नका लागि बसेको प्रतिनिधिसभाको बैठक बोल्दै उनले आजको दिनलाई ऐतिहासिक दिन बनाउन भन्दै सम्पूर्ण सदस्यहरुलाई विश्वासको मतको प्रस्तावको मतको पक्षमा मत हाल्न आग्रह गरेकी छन् ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार समृद्धको मार्गमा जानेछ भन्ने विश्वास समेत उनले व्यक्त गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ