arrow

२६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
pm-prachanda.jpg

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १५२ को उपनियम १ बमोजिम प्रस्तावको सुचना दिनु भएकोले सो प्रयोजनको लागि सोही नियमको उपनियम ३ बमोजिम मिति २०७९ पुस २६ बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ