arrow

नेपालीको उद्धार गर्न प्रधानमन्त्रीले दिए निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachanda-comred.JPG

काठमाडौं । मलेसियामा बन्धक बनेका नेपालीको उद्धारका लागि आवश्यक सबै पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । 

सोमबार प्रधानमन्त्रीले मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल थालेको छ। 

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको खुलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ