arrow

हिरासतमा राख्ने क्रममा भागेका क्षेत्री पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
pakrau-jail.jpg

स्याङ्जा । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन् ।

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए ।

पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनी हतकडी फुत्काएर भागेका थिए । 

प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ