-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
बिहान ११ बजेदेखि बसेको बैठकले माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
साथै बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल भएको छ ।