-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बालुवाटारबाट धुम्बराही सरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव पुगेका छन् ।
धुम्बराहीमा भाडामा घर लिएर बसेका देउवालाई भेट्न आज यादव त्यहाँ पुगेका हुन् ।
दुवैबीच समसामयिक राजनीतिक र मधेस प्रदेशमा सरकार निर्माणका बारेमा छलफलमा भएको बताइएको छ ।
जसपाले हाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।