arrow

प्रचण्डले डाके सचिवहरूको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
pm-prachanda-address-.jpg

काठमाडौं । प्रधानमन्त्री बनेपछि पहिलो पटक पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूको बैठक बोलाएका छन् । 

बैठक केही बेरमा सिंहदरबारमा बस्दै छ । 

बैठकमा प्रधानमन्त्रीले मन्त्रालयहरूको अवस्थाबारे जानकारी लिने र सोही अनुसार निर्देशन दिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ