arrow

प्रचण्ड नेतृत्वको सरकारमा जाने वा नजाने, निर्णय गर्दै जसपा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
prachanda-protest-2021.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको जसपाले सरकारमा जाने वा नजाने भन्ने बारे निर्णय गर्न आज बैठक बोलाएको छ । 

आज बिहान ११ बजे बस्ने  राजनीतिक समितिको बैठकले सो विषयमा निर्णय गर्नेछ । 

भोलिसम्म चल्ने बैठकमा चुनावको समीक्षा, सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा पनि निर्णय गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ