arrow

मोदीकी आमाको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
modi-dahasakar.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । 

साथै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबेनको आज सय वर्षको उमेरमा निधन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ