arrow

मिशन प्रतिनिधि सभा सफल पारेपछि केपी ओली र प्रचण्ड प्रदेश सरकार बनाउने कसरतमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
prachanda-kp-oli-khumaltar.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए । 

उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ