-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सर्बियाका पूर्व फुटबल प्रशिक्षक सिनिसा मिहाज्लोभिकको निधन भएको छ। रक्त क्यान्सरबाट पीडित सिनिसाको ५३ वर्षको उमेरमै निधन भएको हो ।
इटालियन क्लब एसी मिलानका पूर्व प्रशिक्षक उनले इटालियन क्लब एसी मिलान, लाजियो, रोमा, इन्टर मिलान र साम्पडोरियाबाट खेलेका थिए ।
डिफेन्डर सिनिसाले सर्बियाका लागि ६३ खेल खेलेका थिए ।